‘सुसाइड नोट’ लेखेर एसईई दिएर घर फर्केकी किशोरी मृत अवस्थामा फेला

बझाङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्केकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको केदारस्युँ गाउँपालिका-१, रायलकी १७ वर्षीया आकांक्षा मल्ल घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार मल्ल मंगलबार अनिवार्य विज्ञान विषयको परीक्षा दिएर घर फर्केकी थिइन्। बेलुका कोठामा झुण्डिएको अवस्थामा भेटिएकी मल्लको सुसाइड नोट पनि फेला…