शान्ति सम्झौताका बाँकी काम पूरा गर्न सरकार प्रयत्नशील छ : देउवा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताएका छन् । बिहीवार जवाफदेहिता निगरानी समिति र द्वन्द्वपीडित संगठनहरूद्वारा आयोजित संक्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । सभापति देउवाले संक्रमणकालीन न्यायका लागि नै सरकारले हालै मात्र सत्य निरुपण तथा मेलमिलाप तथा बेपत्ता…