एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । आज (शुक्रबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बस्ने गरी सचिवायल बैठक बोलाइएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागले जनाएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष गंगालाल तुलाधरका अनुसार बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्नेछन् । पतञ्जलीको जग्गामा भएको भ्रष्टाचार प्रकरणमा विशेष…