राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको हो । २०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख…