काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजा फर्काउने भनेर गरेको होहल्लाको चुरो कुरो पूर्वपन्चहरूको एउटै पार्टी बनाउने बनाउने रहेको बताएका छन्। पछिल्लो समय राजसंस्था फर्काउने घोषणासहित राजावादी दलहरू एकजुट हुने प्रयास भइरहेको बेलामा नेता बास्कोटाले आउने चुनावमा भोट थप्ने संगठन विस्तारको योजना रहेको विश्लेषण गरेका छन्। उनले भनेका छन्, ‘राप्रपाहरूले राजा फर्काउने भनेर गरेको…