पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, परिषद् सदस्य र कार्यकारी निर्देशकसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, तत्कालीन सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडासहित १४…