छाेरी जन्मिएकाे सूचना दिनुस्, ५ हजार पाउनुहाेस् !

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मिनेबित्तिकै बैंक खातामा ५ हजार रुपैयाँ जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए । यही साउन १ गतेपछि…