काठमाडौँ- देशभर एक वर्षमा २ लाख २८ हजार मुद्दा थपिएका छन् । सर्वोच्च अदालतको आर्थिक वर्ष २०८०-८१ को प्रतिवेदनअनुसार दुई लाख २८ हजार मुद्दा थपिएको देखिएको हो । सर्वोच्च मातहतका अदालत तथा न्यायाधिकरणहरूमा आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा रिट निवेदन प्रतिवेदनको संख्या एक लाख साठी हजार ३९५ र गत आवमा दर्ता भएका दुई लाख २७ हजार…