काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले १९ महिला क्रिकेट खेलाडीलाई दिएको बार्षिक सम्झौताको सूची सार्बजनिक गरेको छ । क्यानले ए, बी, सी र डी गरी चार तहमा खेलाडीलाई बर्गीकरण गरेर खेलाडीसँग बार्षिक सम्झौता गरेको हो । जसअनुसार महिलातर्फ पूजा महतो ‘ए’ ग्रेडमा छिन् । सिनियर टिमकी कप्तान इन्दु वर्मासहित पुजा, पूर्व कप्तान रुविना क्षेत्री…