मुग्लिन-मलेखु सडकको स्तरोन्नति सुस्त

काठमाडौँ । पोर्चुगलको लिजवनका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदमुक्त गरेको छ। पूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशको समर्थन गर्दै विज्ञप्ति जारी गरेपछि मन्त्रालयले उनलाई २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। तर, प्राप्त स्पष्टीकरण सन्तोषजनक नदेखिएपछि मिति २०८१ फागुन २६ गते मन्त्री स्तरबाट उनलाई जिम्मेवारीबाट…