काठमाडौं – आज २०८१ साल माघ २५ गते शुक्रबार माघ शुक्ल पक्षको दशमी तिथि । शल्य दशमी । तदनुसार सन् २०२५ फेब्रुअरी ७ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको…