पूर्व युवराज पारस शाह नर्भिक अस्पताल भर्ना

काठमाडौं । पूर्व युवराज पारस शाह नर्भिक अस्पताल भर्ना भएका छन् । आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकले जनाएका छन् । अहिले उनको उपचार जारी छ । पूर्व युवराज पारसको उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टिम खटिएको छ। उपचारमा संलग्न चिकित्सकहरूका…