काठमाडौँ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको शाखा कार्यालयमा आगलागी भएको छ। आज दिउँसो करिब १ बजे लागेको आगोले कार्यालयको माथिल्लो तला क्षतिग्रस्त बनाएको छ। उक्त तलामा भान्छा रहेको र आगलागीको कारण अझै स्पष्ट नभए पनि प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्टका कारण आगो लागेको हुन सक्ने बताइएको छ। हाल हावाहुरी चलिरहेकाले आगो नजिकैको बस्तीमा फैलिन नदिन स्थानीय…