संसद्को चालु अधिवेशनबाट संघीय निजामती ऐन कार्यान्वयनमा आउँछ : मन्त्री गुप्ता

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती सेवासम्बन्धी विधेयक चालु संसद् अधिवेशनबाट पारित भएर ऐनका रूपमा कार्यान्वयनमा आउने बताएका छन् । आज यहाँ आयोजित नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको १२औँं जिल्ला अधिवेशनमा मन्त्री गुप्ताले यही अधिवेशनबाट उक्त ऐन जारी हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गरे । “चालु अधिवेशनबाट संघीय निजामती सेवा…