हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले यातायातसम्बन्धी सबैखाले समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । नारायणी यातायात व्यवसायी संघको ३६औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशन उद्घाटन समारोहलाई आज हेटौँडामा सम्बोधन गर्दै उनले यातायातसम्बन्धी नियम कानुन संशोधन गरी समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पारे । राज्यले गर्नुपर्ने धेरै काम यातायात व्यवसायी…