सात जना प्रहरी अधिकृत दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौँ । प्रहरीका सात जना अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरूलाई सुशोभन गरेका हुन् । मन्त्रिपरिषद्को पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा २ जना र नेपाल सरकार गृह मन्त्रालय ९सचिव स्तर० को पुस ५ गतेको निर्णयले…