केपी शर्मा ओली एमाले अध्यक्ष पदबाट राजीनामा दिने तयारीमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसहित पार्टीका अधिकांश उम्मेदवारहरू प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि अध्यक्ष पदबाट राजीनामा दिने तयारी गरेका छन् । पार्टीका पदाधिकारी, शुभचिन्तक तथा परिवारजनबाट समेत राजीनामा दिन दबाब बढेपछि ओलीले यो निष्कर्षमा पुगेका हुन् । शुक्रबार र शनिबार पार्टीका प्रभावशाली नेताहरूसँग भएको छलफल तथा परामर्शपछि उनले राजीनामा दिने निर्णय गरेको…