भ्रम नफैलाए हुन्छ, कांग्रेस–एमाले गठबन्धन सरकार कसैले ढाल्न सक्दैन : पोखरेल

हेटौंडा । सत्तारुढ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान गठबन्धनको सरकारलाई कसैले पनि ढाल्न नसक्ने बताएका छन् । आज (सोमबार) हेटौंडामा एमाले मकवानपुरको पूर्ण बैठकलाई सम्बोधन गर्दै पोखरेलले सरकार आज ढल्दै, भोलि ढल्दैछ भनेर भ्रम फैलाउने काम भइरहेको भन्दै एमाले–कांग्रेस गठबन्धनको बलियो सरकारलाई कसैले ढाल्न नसक्ने बताएका हुन । कांग्रेस र एमालेमा बेइमानी पलाए…