लागुऔषध र मदिरा नियन्त्रणका लागि कडा कदम चाल्ने बागमती प्रदेश सरकारको घोषणा

हेटौंडा | बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र थापाछानेले लागुऔषध र मदिरा दुरुपयोगले समाजमा गम्भीर समस्या निम्त्याएको भन्दै यसको नियन्त्रणका लागि कडा कदम चाल्ने बताउनुभएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडामा आयोजना गरेको प्रदेशस्तरीय लागुऔषध तथा मदिरा नियन्त्रण कार्यशालाको उद्घाटन गर्दै मन्त्री थापाछानेले सुन्दर समाज निर्माणका लागि यस्ता दुव्र्यसन त्याग्नुपर्नेमा जोड दिनुभयो।उहाँले लागुऔषध…