शंखरापुर स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० जना घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार तीन जनाको मृत्यु भएको छ । ४० जना घाइते भएका छन् । एनएमसी अस्पतालमा एक, शंकरापुर अस्पतालमा एक र टिचिङ अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु भएको छ…