सांस्कृतिक कूटनीति सुदृढ बनाउन नेपाली परिकारलाई अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गरिने

काठमाडौँ- सांस्कृतिक कूटनीति सुदृढ बनाउन सेफ्स एशोसिएशन अफ नेपालले नेपाली परिकारलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने भएको छ । एशोसिएशन आफ्नो ३० औँ स्थापना दिवसको अवसर पारेर आज यहाँ पत्रकार सम्मेलन गरी वैशाख २५ गते नेपाली खानालाई विश्वमाझ प्रवर्द्धन गर्ने जानकारी दिएको हो । एशोसिएशनका अध्यक्ष रेशमकुमार तामाङले नेपाली खानाको विकास, पहिचान र अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गरेर संस्थाको ३०…