काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति तथा जिल्ला विकास समिति दाङका पूर्वसभापति तीर्थराज ज्ञवाली ‘चैतु’ को निधनप्रति दुःख व्यक्त गरेका छन्। सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । नेता ज्ञवालीको आज निधन भएको हो । काँग्रेसले उनले संगठन निर्माण…