एमालेले दमकको जनजागरण सभामा कति गर्‍यो खर्च ?

काठमाडौं- सत्तारुढ नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेशस्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ । गणतन्त्र र संघीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५ हजार खर्च भएको एमालेले जनाएको छ । प्रेस चौतारी झापाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ अभ्यास भएको…