अमेरिकापछि अर्जेन्टिना पनि डब्लुएचओबाट बाहिरिदै

काठमाडौँ । अर्जेन्टिना विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट बाहिरिएको छ । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले धेरै मतभेदका कारण उनले आफ्नो देशलाई संयुक्त राष्ट्र संघको एजेन्सीबाट फिर्ता लिने आदेश दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओबाट बाहिरिएपछि अर्जेन्टिनाले पनि सोहि बाटो रोजेको छ । डब्ल्यूएचओबाट अर्को सदस्य देशको बहिर्गमनले विश्वव्यापी स्वास्थ्यमा सहकार्यलाई अझ कमजोर बनाउने…