बङ्गलादेशमा हसिना समर्थक ७० वकिललाई जेल चलान

ढाक– बङ्गलादेशको एक अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने ७० वकिललाई जेल पठाएको छ । गत वर्ष विद्यार्थी आन्दोलनका क्रममा ती वकिलहरूविरुद्ध कुटपिट र ज्यान मार्ने प्रयासका मुद्दा दर्ता भएका थिए । यही आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री हसिनाले देश छोडेकी थिइन् । ढाका महानगरीय न्यायाधीश मोहम्मद जाकिर हुसेनले वकिलहरूलाई जमानत दिन अस्वीकार गर्दै उनीहरूलाई…