काठमाडौँ महानगरका कर्मचारीले पाए तलब

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कर्मचारीको तलब खातामा हालिदिएको छ । महानगरका मेयर बालेन्द्र साह (बालेन) देखि महानगरका सबै जनप्रतिनिधि र कर्मचारीको तलब गएको छ । महानगरको कर्मचारीले पाउन बाँकी रहेको तीन महिनादेखि छ महिनासम्मको तलब पाएको महानगरले जनाएको छ । महानगरले एक अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको छ । महानगरको २९ सय…