गाजाको युद्ध विरामलाई नेपालले गर्‍यो स्वागत

काठमाडौँ । सरकारले गाजामा भएको बन्दीहरूलाई मुक्त गर्ने सहमति र युद्ध विरामलाई स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपालले ७ अक्टोबर २०२३ देखि मध्यपूर्वमा जारी घटनालाई नजिकबाट नियालेको बताउँदै हालै भएको युद्धविरामलाई स्वागत गरेको उल्लेख गरेको छ । परराष्ट्र मन्त्री डा. आरजू राणाले साझा गरेको मन्त्रालयको विज्ञप्तिमा उक्त युद्ध विरामले सम्बन्धित…