महाकुम्भ : मकर संक्रान्तिमा एक करोड ३८ लाख भक्तजनले गरे सङ्गममा स्नान

काठमाडौं । महाकुम्भ २०२५ को पहिलो ‘अमृत स्नान’ को अवसरमा मङ्गलबार बिहान १०ः३० बजे (स्थानीय समय) सम्म एक करोड ३८ लाख श्रद्धालुले यहाँ सङ्गममा पवित्र स्नान गरेको अधिकारीहरूले बताएका छन् । विश्वकै सबैभन्दा ठूलो जमघटको पहिलो दिनमा एक करोड ५० लाखभन्दा बढी तीर्थयात्रीले सङ्गममा पवित्र स्नान गरेका थिए । यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले…