काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणमा सत्तारुढ नेपाली कांग्रेसलाई पाँच बुँदे प्रस्ताव पठाएको छ। रास्वपाले संसद् अवरोध हटाउन सहमतिका लागि सत्तारुढ नेपाली कांग्रेसलाई विभिन्न पाँच बुँदे प्रस्ताव पठाएको हो । रास्वपाले यसअघिका वार्ताका आधारमा सहमतिको खाका तयार गरी कांग्रेसलाई पठाएको हो। जसमा भिजिट भिसाको नाममा भएको मानव…