काठमाडौँ । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा लक्ष्मण दर्नाल सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार काठमाडौँमा सम्पन्न पाचौं अधिवेशनले दर्नालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । समावेशी उपाध्यक्षमा बिबेक लोप्चन, खुला उपाध्यक्ष विजय फुयाँल, महिला उपाध्यक्षमा पार्वती खड्का सर्वसम्मत निर्वाचित भए । महासचिवमा विमल खड्का, सचिव (दलित) हरि जिज्ञासु, महिला सचिव समुन्द्रा…