स्वर्णिम वाग्लेको प्रश्न- अरूका लागि खनेको खाल्डोमा आफै पर्छु कि जस्तो लाग्छ कि लाग्दैन? सिएन नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले सरकारले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपा उपसभापतिसमेत रहेका वाग्लेले लामिछानेमाथि सहकारी ठगी कसुरबाट सुरू भएको मुद्दा कहाँ पुर्‍याइयो भन्ने प्रश्नसमेत गरेका छन्। ‘कुनै पनि सहकारीबाट रकम झिक्ने प्रक्रियामा रवि लामिछानेको संलग्नता छैन तर आइसकेको रकम एउटा निजी कम्पनीमा…