काठमाडौँ। धनगढीमा शनिबारदेखि सुरु हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट टि-२० प्रतियोगिता हुने भएको छ । आयोजक गो ड्रिमर्सले शुक्रबार फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा पत्रकार गर्दै सम्मेलन प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेलहरू धनगढीस्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा…