भाँचिएको पुलमा दुईतर्फी डाइभर्सन, यात्रा सहज

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी खोलामा पुल भासिएपछि नजिकैबाट दुईतर्फी डाइभर्सन बनाइएको छ । अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण दुम्कीबासको जीर्ण पुल भाँचिएपछि पुल नजिकैबाट दुईतर्फी डाइभर्सन बनाइएको हो । पुस २६ गते साँझ साढे ५ बजेतिर पुल भाँचिएर यात्रा लामो भएपनि दुईतर्फी डाइभर्सन बनेपछि यात्राको अवधि छोटिएको छ । पहिले पुल छेउँबाटै डाइभर्सन…