बझाङमा दुई दुर्घटना: एकै घरका तीनसहित पाँच जनाको मृत्यु

कैलाली । बझाङमा छुट्टाछुट्टै जिप दुर्घटनामा ५ जनाको ज्यान गएको छ । बझाङको तलकोट गाउँपालिका स्थित धमेनामा बिहीबार राति जीप दुर्घटना हुँदा एकै घरका ३ जनासहित ४ जना र मष्टा गाउँपालिका- १ काेटदेवलमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । दुर्घटनामा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम…