केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी : मन्त्री खड्का

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग भएको बताएका छन्। सोमबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ असार १ गतेको बाढीले पुर्‍याएको क्षेत्रको स्थलगत अनुगमन गर्दै उनले यस्तो बताएका हुन्। नेपालमा केही पनि भएन भनेर नकारात्मक भाष्य फिँजाउन एउटा वर्ग नै लागेको उनको भनाइ छ । मन्त्री…