काठमाडौँ - नेपालको पूर्व-पश्चिम विद्युतीय रेलमार्ग बनाउन हालसम्म ३३ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनले उक्त रकम खर्च भएको देखाएको हो । यो वर्षसम्म ६५ किलोमिटरमा ट्रयाकबेड तथा १६ पुल निर्माण सम्पन्न भएको तथा ५ सय ५३ बिघा जग्गाको मुआब्जा समेत गरी हालसम्म ३३ अर्ब…