‘शून्य बजेटले गुञ्जिन्छ कर्णालीमा देउडा’

कर्णाली–कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ। यसलाई डेउडा पनि भन्ने गरिन्छ। साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरुको समग्र सवाललाई सरस, सरल र मर्मसहितको भाव व्यक्र गर्दछ। विगतमा ग्रामीण भेकमा मात्र गुञ्जिने देउडा अहिले व्यस्त सहरमा पनि त्यत्तिकै देख्न पाइन्छ। यसको लोकप्रियता पछिल्लो समयमा बढ्दै गएको छ। विगतमा माथिल्लो कर्णालीमा विशेषगरी चाडपर्व,…