काठमाडौं- जिल्ला अदालत कास्कीले पोखरास्थित सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएर हिरासतमा रहेका सात जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । विहीबार कास्की अदालतका न्यायाधीस नीतिज राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित हिरासतमा रहेका सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले रवि लामिछानेलाई ६५ लाख धरौटी माग गरेको छ…