प्रगतिशील लेखक संघ महोत्तरीको अध्यक्षमा रामचन्द्र पौडेल

काठमाडौँ । प्रगतिशील लेखक संघ महोत्तरीको अध्यक्षमा रामचन्द्र पौडेल चयन भएका छन् । चौथो जिल्ला अधिवेशनबाट पौडेलको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको लेखक संघ महोत्तरीले जनाएको छ । अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा निरोज अधिकारी, समावेशी उपाध्यक्षमा सानुमाया पुलामी, विमला विश्वकर्मा, सचिवमा नारदप्रसाद काफ्ले, सहसचिवमा विशाल बस्नेत, कोषाध्यक्षमा जीवनराज दाहाल र सदस्यहरूमा सुशील यादव, रन्जन…