काठमाडौँ । प्रि-ओपन सेसनमा आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक १.६४ अंकले घटेर २६२६.६१ अंकमा पुगेको हो। यो समयमा ३३ स्क्रिप्सको १ हजार ३९१ कित्ता सेयर १५ लाख ११ हजार ६०४ रुपैयाँमा खरिदबिक्री भएको छ । प्रि-ओपन सेसनमा कारोबारमा आएका स्टक्समध्ये १३ वटाको मूल्य बढ्यो भने १७ वटाको घटेको छ। १ स्टकको…