मन्त्रालयहरूको त्रैमासिक समीक्षा जारी

काठमाडौँ । सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा सुरु भएको छ । बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूको त्रैमासिक समीक्षा सुरु भएको हो । समीक्षा बैठकमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिक समीक्षा भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारले…