बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन

काठमाडौँ। नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन्। छनोट समितिले तोकेको अन्तिम दिनमा १२ जनाले आवेदन दर्ता गराएका हुन्। अध्यक्ष पदका लागि आवेदन दिनेमा डिम प्रसाद पौडेल, डा. देवराज रोका, कमल प्रसाद रेग्मी, शरद ओझा, चिरञ्जीवी चापागाईँ, विष्णुबाबु मिश्र, बुद्ध काजी श्रेष्ठ, दामोदर बसौला, राम प्रसाद पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल…