जय भट्टाचार्यलाई एनआईएचको निर्देशक बनाउने ट्रम्पको घोषणा

काठमाडौँ- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिडकालमा लकडाउन विरोधी छवि बनाएका जय भट्टाचार्यलाई आफ्नो टोलीमा उच्च प्रशासनिक पदमा नियुक्त गर्ने घोषणा गरेका छन्। भट्टाचार्य कोभिड-१९ महामारीका बेला लगाइएका लकडाउनहरूको स्पष्ट रूपमा विरोध गर्ने व्यक्ति हुन् । ट्रम्पले उनलाई अमेरिकाको मुख्य सार्वजनिक स्वास्थ्य निकायको अर्को निर्देशकका रूपमा नियुक्त गर्ने घोषणा गरेका हुन् । ट्रम्पले भनेका छन्,…