म्याग्दी । २०४४ सालअघि सुनसान र गुमनाम थियो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ गाउँ । २०४४ मा पहिलो पटक २ मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजना निर्माण भयो । त्यसयता हालसम्म यहाँ साना र ठुला गरी ९ वटा जलविद्युत् अयोजना सञ्चालनका लागि निर्माण सुरु भएकाले यहाँको स्वरूप फेरिएको छ । जलविद्युत् आयोजना निर्माण हुने क्रम…