स्वास्थ्य मन्त्रीले भने-स्वास्थ्य सहयोग कार्यक्रमलाई बीमा बोर्ड अन्तर्गत ल्याएर कार्यान्वयन गरौँ

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गर्नुपर्ने बताएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौँमा मंगलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केही समयमा कानून नै बनाएर एकीकृत गर्नसके झनै राम्रो हुने बताएका हुन् । उनले लक्षित वर्ग स्पष्टसँग…