पुरानो राजस्वको मुद्दा टुंगो नलागी ‘सेटिङ’मा रातु नदीको ठेक्का प्रक्रिया

महोत्तरी । बर्दिबास नगरपालिकाले लगाएको खोला ठेक्काको विषयमा जनप्रतिनिधिहरू विभाजित भएका छन् । कतिपय जनप्रतिनिधिले अघिल्लो पटक भएको उत्खनन नै परिपूर्ति नभएको बताएका छन् भने कतिपयले कानुनी प्रावधानमाथि प्रश्न उठाएका छन् । यसैबीच, नगरले मंसिर २४ गते आइतबार नगर कार्यपालिकाको बैठक बोलाएको छ । खोला ठेक्का अन्तिम चरणमा रहेका बेला सम्झौताका लागि कार्यापालिकाको बैठकबाट अनुमोदन…