गगन थापाले भने-सरकार फेरबदल नियमित प्रक्रिया हो, तर दलहरू वैदेशिक नीतिमा स्पष्ट हुनुपर्छ

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वैदेशिक नीति र सहायताका सवालमा नेपालका सबै दलहरूको समान धारणा हुनुपर्ने बताएका छन्। नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवादमा बोल्दै सरकार फेरबदल हुने नियमित प्रक्रिया भएपछि वैदेशिक नीतिको विषयमा सबै स्पष्ट हुनुपर्ने बताए। उनले भने, ‘वैदेशिक नीति र सहायताका सवालमा नेपालमा जसले आएर सरकार बनाए पनि एउटै…