माओवादीका दुई नेताले गरे कम्बोडिया भ्रमण रद्ध

काठमाडौं। नेकपा माओवादी केन्द्रका दुई जना नेताले कम्बोडिया भ्रमण रद्ध गरेका छन् । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) मा सहभागी हुन जानेहरूको सूचीमा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटा र अर्का नेता गोकर्ण प्रकाश भट्ट पनि थिए । स्थानीय तहको उपनिर्वाचनमा व्यस्त हुनुपर्ने भएकाले कम्बोडिया नगएको भट्टले बताए । सापकोटा पार्टीको बागमती…