मलेसिया । मलेसियामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ। सुनसरीको इनरुवा नगरपालिका ६ का ४२ वर्षीय सञ्जीवकुमार श्रेष्ठको दुर्घटनामा मृत्यु भएको हो। जोहरबहरूको सेनाइमा बुधबार बाटो काट्नेक्रममा दुर्घटनामा परेर उनको मृत्यु भएको आफन्तले जानकारी दिएका छन्। सेक्युरिटीगार्डको काम गर्ने श्रेष्ठ ड्युटी सकेर फर्किने क्रममा दुर्घटनामा परेका थिए। सन् २०१७ मा वीरा सेक्युरिटि सर्भिस…