रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन

पोखरा- पोखराको सूर्यदर्शन सहकारी ठगी आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सात जनालाई थुनामै राख्न माग गर्दै पोखरा उच्च अदालतमा निवेदन दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले रविसहितलाई थुनामै राख्न माग गर्दै निवेदन दिएको हो । यसअघि जिल्ला अदालत कास्कीले रविसहित सातजनालाई धरौटीमा रिहा गरेको थियो । रवि लामिछाने ६५ लाख धरौटीमा…